Tuesday, July 2, 2013

विर्य सम्बन्धि ५ रोचक तथ्य "पुरुष हरुले जान्नै पर्ने ५ तथ्य ...

 विर्य सम्बन्धि ५ रोचक तथ्य "पुरुष हरुले जान्नै पर्ने ५ तथ्य ...

...पुरा भिडिओ हेर्नको लागि माथि को बक्समा क्लिक गर्नुहोस ..


विर्य अर्थात् पुरुषको पुरुषत्वको रस । यहीँ अर्धतरल पदार्थमा पुरुषको यौनकोष अर्थात् शुक्रकिट रहेको हुन्छ ।

विर्यरस आफैमा सृष्टिको अनिवार्य तत्व हो । यो पुरुषहरुका लागि कुनै अनौठो कुरा त होइन तर यस विषयमा केही त्यस्ता तथ्यहरु छन् जसबारेमा सबैलाई थाहा नहुन सक्छ ।
१. एक जना स्वस्थ पुरुषले आफ्नो जिवनकालभरिमा १७ लिटर विर्य स्खलन गर्छ । एकचोटीको स्खलनमा विर्यको मात्रा झण्डै एक चिया चम्चा जत्ति हुन्छ । जसमा ५ देखि २५ क्यालोरी उर्जा हुन्छ । एक पटकको स्खलनमा आउने विर्यमा ३० करोड देखि ५० करोड वटा शुक्रकिट हुन्छन् ।
२.विर्यमा जिंक र क्याल्सियम तत्व हुन्छ । यी दुवै तत्वले दाँत सड्नबाट रोक्छन् । तर टुथपेष्टको रुपमा यसको प्रयोग भने युक्तिसँगत हुँदैन ।
३.विर्यस्खलनका बेला विर्यको औषत वेग ३१ माइल प्रतिघण्टा हुन्छ र औषत रुपमा यो ७ देखि १० इन्च सम्म पर पुग्छ । विर्यमा शुक्रकिट हुन्छ । शुक्रकिटको एक कोष सरीरमा पाँच दिनसम्म बाँच्न सक्छ ।
४. विर्यमा विभिन्न खालका मूड जगाउने रसायन हुन्छन् जसलाई महिलाको योनीले शोषण गर्नसक्छ । त्यस्ता रसायनमा सम्भोगका बेला सामिप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल पार्ने एस्ट्रोन तथा अक्जीटोसिन, डिप्रेसन क मगर्ने प्रोल्याक्टिन तथा निद्रा नियमित गर्ने मेलाटोनिन आदि ।
५.विर्यको स्वादको कुरा गर्ने हो भने धूमपान गर्ने पुरुषको विर्यको स्वाद खराब हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु, तथा माछा खाने पुरुषको विर्यको स्वाद तितो वा नुनिलो बन्छ । विर्यको स्वाद राम्रो बनाउन प्रसस्त पानी पिउने तथा प्रसस्त फलफूल तथा सागपातको सेवन गर्ने गर्नुपर्छ, जस्तै भुइँकटहर, तरभुजा, स्याउ, किवि, आलुबखडा, मेवा आदि ।

No comments:

Post a Comment