Monday, January 7, 2013

भोजपुरी अभिनेत्रीको सेमी न्यूड फोटोशूट (फोटो फिचर सहित)



पुस २२, बलिउड फिल्म मात्र नभै अब भोजपुरी फिल्महरूमा पनि स्लिम सुन्दरीहरूको निकै चमक देखिन थालेको छ । यी सुन्दरीहरू अभिनय मात्र नभै आफ्नो बोल्ड प्रस्तुतीहरूले पनि फिल्म इन्डस्ट्रीको ध्यान खिच्न थालेका छन् । यस्तै एक अभिनेत्री हुन शिल्पी शुक्ला। शिल्पीले हालै एक म्यागेजिनका लागी सेमी न्यूड फोटोशूट गराएकी छन् । यस फोटोशूटबाट उनले निकै सनसनी मचाएकी छन् ।

उनी हिजोआज तेलुगु र तमिल फिल्म इन्डस्ट्रीमा व्यस्त रहेकी छन् । भोजपुरी कयौं फिल्महरूमा काम गरिसकेकी उनको इच्छा रवि किशनको अपोजिटमा काम गर्ने रहेको छ ।

टिभी तथा भोजपुरी फिल्म इन्डस्ट्रीसंग जोडिएकी यी नवोदित अभिनेत्री शिल्पी शुक्लाले हाल् मात्र फेसबुकमा पनि आफ्ना केही प्राइभेट तश्विरहरू सार्वजनिक गरेकी छन् । जसलाइ धेरै मानिसहरूले मन पराएका छन् । शिल्पीले एक पछि अर्को गर्दै निकै फोटोशूट गराएकी छन्, त्यसैले अहिले उनको चर्चा फिल्म इन्डस्ट्रीमा निकै हुन थालेको छ ।

कयौं भोजपुरी फिल्महरूमा सहायक र लीड अभिनेत्रीका रूपमा काम गरिसकेकी शिल्पीले अभिनयको

शुरुवात भने टिभीबाट गरेकी थिइन् । उनले प्रकाश झाको च्यानल मौर्य टिभीको ‘सुनैना’ नामको सीरियलमा मूख्य भूमिकामा अभिनय गरेकी थिइन् । यसैबाट उनलाइ दर्शकहरूले चिन्न थालेका हुन् । अहिले भोजपुरी फिल्महरूमा उनलाइ निकै अफरहरू आउन थालेका छन् । अहिले उनी आइटम डान्सरका रूपमा पनि भोजपुरी फिल्ममा सक्रिय रहेकी छन् ।



हालै उनले फिल्मभन्दा बाहेक केही फोटोग्राफ्स फेसबुकमा पोस्ट गरेकी छन् । तिनै केही तश्विरहरू हेर्नुहोस ।

No comments:

Post a Comment