Friday, January 18, 2013

‘उज्यालोमा सेक्स गर्दा मजानै बढी’(फोटो फिचर)

एजेन्सी ।
सेक्स बारेका एकपछि अर्को अध्ययन र अनुभवले अंध्यारोमा भन्दा उज्यालोमा सेक्स गर्दा बढी आनन्द र मजा अनुभव हुने पत्ता लगाएको छ । आफूले सेक्स गरेको अरूले देख्ला भनेर तपाई लुकेर अंधेरोमा हतारमा यौन सम्पर्क राख्दै हुनुहुन्छ भने एकपटक सोच्नुस ।

हतारमा रहर पुरा गर्नुहुन्छ कि सेक्सको आनन्दमा रमाएर यौन ईच्छा पुरा गर्नुहुन्छ । अनुसन्धानले पत्ता लगाए अनुसार अधिकांश जोडीहरू रातको समयमा सेक्स गर्ने गरेका छन । अझ दिनमा भएपनि सकेसम्म अंध्यारो बनाएर यौनसंसर्गमा जुटेने गर्छन ।
अरुले नदेख्ला र यौन जोडिबिचको असजिलोपना हटाउन अंध्यारोमा यौन सम्पर्क गर्ने गरेका जोडिहरुले दिनमा वा उज्यालोमा यौन सम्पर्क गरेर रमाउनेहरुको भन्दा धेरै कम यौन सन्तुष्टि प्राप्त गर्ने अध्ययनले निष्कर्ष निकालेको छ ।
हालै लन्डनमा भएको एक अध्ययनले उल्लेख गरेको छ बेडरुमको उज्यालोको प्रभाव सीधै मष्तिष्कमा पर्छ त्यसैले प्रत्यक्ष रूपमा यौन सम्बन्धलाई संझन लायक, पुर्ण सन्तुष्टि र संझन लायक बनाउने हो भने यौन जोडि यौन सम्पर्कका समयमा खुलेर उज्यालोमा यौन सम्पर्क गर्नुपर्दछ ।
अध्ययन भन्छ ढोका वा झ्यालमा हल्का पिंक कलरको पर्दा झुन्ड्याउने हो भने त्यसले सेक्सलाई अझ स्वादिलो र रसिलो बनाउँछ ।

No comments:

Post a Comment