Monday, January 21, 2013

कस्तो होला अभिनेत्री जेनिफरको निवस्त्र रुप ?-फोटो पनि

कस्तो होला अभिनेत्री जेनिफरको निवस्त्र रुप ?-फोटो पनि
Monday, January 21, 2013
अभिनेत्री जेनिफर लव हेविट लोकप्रिय टेलिभिजन धारावाहिक ‘द क्लाइन्ट लिस्ट’ को नयाँ सस्करणमा निवस्त्र हुने भएकी छन् ।
सन अनलाइनका खवर अनुसार, ३३ वर्षिय यि अभिनेत्री मसाज गर्ने महिलाको भूमिकामा देखिदैछन् । जो, आफ्ना ग्राहकका साथ यौन सम्वन्ध वनाउनका लागि अतिरित्त धन लिन्छन् ।
दोस्रो संस्करणको सिरियलका लागि हेविट पुर्ण रुपले तयार छिन् । तर, लाइफटाइम केबल नेटवर्कले यो अन्तरंग दृश्यलाई अस्पष्ट गर्न चाहेका छन् । यतिवेला उनी आफ्नो शरीरलाई आकर्षक वनाउनका लागि हप्तामा चार पटक जिम जाने गरेकी वताइन्छ ।

No comments:

Post a Comment