Wednesday, January 9, 2013

अभिनेत्री मिलीलाई भारि मुल्य दिई पोर्न भिडियोमा खेल्न अफर !!


अभिनेत्री मिलीलाई भारि मुल्य दिई पोर्न भिडियोमा खेल्न अफर !!

 हलिउडकी चर्चित गायिका तथा अभिनेत्री मिली साइरसलाई पोर्न भिडियोमा खेल्न अफर गरिएको तथ्य बाहिर आएको छ । मिलीलाई सेक्स डटकमका प्रमुख मार्टिन एलिसनले पोर्न म्यूजिक भिडियोको लागि १० लाख डलरको प्रस्ताव गरेका बताइएको छ ।

गायिका मिलीले भने उक्त प्रस्ताव स्वीकार गरे–नगरेको बारे केही पुष्टी भने नभएको माध्यमहरुले जनाएका छन्। मार्टिन मिलीलाई उक्त भिडियोमा पोर्नस्टार जेसी एन्ड्रयुका साथमा काम गराउन चाहन्छन् । एजेन्सी टीएमजेड डटकमले स्रोतको दाबी गर्दै यसको लागि मार्टिनले मिलीलाई १० लाख डलर खर्च गर्न तयार रहेको जनाइएको छ ।

वेबसाईटले दाबी गरेको छ कि पोर्नस्टार जेसीले यो प्रस्तावलाई स्वीकारेका छन् भने गायिका मिलीको जवाफको प्रतिक्षा छ । मिलीको यसअघि बाथरुममा बसेको अर्धनग्न तस्वीर इन्टरनेटमा आएको थियो जसले उनको निकै चर्चा भएको थियो।

No comments:

Post a Comment