Monday, January 21, 2013

सेक्सको कुरामा को भन्दा को कम ?

 सेक्सको कुरामा को भन्दा को कम ?
आफ्नो घरभन्दा बाहिर विभिन्न स्थानमा सम्भोग गर्ने मामिलामा दक्षिण अफ्रिकीहरु सबैभन्दा अगाडि देखिएका छन् । हालैको एक सर्भेले आउटडोर सेक्सको सबालमा दक्षिण अफ्रिकीहरु हट लभर्स भएको देखाएको हो ।

एक डेटिड वेबसाइटले गरेकेा सर्भे अनुसार घमाइलो खुल्ला आकाशमुनि, होटेलको बाथरुममा नुहाउँदै जंगल सफारीका बेला अर्थात् अरु विभिन्न ठाउँ दक्षिण अफ्रिकीका लागि उपयुक्त सेक्स स्पट हुन् । आफ्नो घरभन्दा बाहिर सम्भोग गर्ने मामिलामा दक्षिण अफि्रकीपछि स्पेनका तन्नेरीहरु दोश्रो स्थानमा छन् । स्पेनिसहरु लामो समयसम्मको सेक्स अर्थात् म्याराथन सेक्सका लागि समेत विश्वमा दोश्रो स्थानमा रहेका छन्

घरबाहिरको सेक्समा दक्षिण अफ्रिकी र स्पेनिस पछि क्यानडाली तेश्रो स्थानमा छन् । अमेरिकी चौथो, बेलायती पाचौँ, स्विस छैटौँ, इटालियन सातौँ, अस्टेलियन आठौँ, तथा ब्राजिली नबौँ र मेक्सिकन दशौँ स्थानमा छन् । यस्तै सार्वजनिक स्थलमा सम्भोग गर्ने मामिलामा बेलायती पहिलो स्थानमा छन् भने सबैभन्दा परम्परागत सेक्स गर्नेमा ब्राजिली परेका छन् । सेक्सका बेला सबैभन्दा बढि अश्लील बोल्नेमा अर्जेन्टिनी पहिलो स्थानमा परेका छन् । ओरल सेक्सको मामिलामा चिलीका तन्नेरी एक नम्बरमा छन् ।

No comments:

Post a Comment