Saturday, January 19, 2013

बलात्कार हाम्रो संस्कृति हो”

बलात्कार हाम्रो संस्कृति हो”
विश्वको धेरै देशमा बलात्कारको घटना बढिरहेको अवस्था र अनुपातमा सबै भन्दा बलात्कार हुने देश दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाको जनसङख्या कम रहेपनि हरेक वर्ष त्यहा ६०००० बलात्कारको मुद्दा परको हुन्छ । विशेषज्ञ अनुसार दक्षिण अफ्रिकामा कम्तिमा पनि ६ लाख यस्तो घटना हुने गरेका छन् । गत वर्षको डिसेम्बरमा एक युवकले बारमा नै एक १७ वर्षीय बिशोरीको मेज मै बलात्कारको घटना प्रकाशमा आएको थियो । प्रत्यक्षदर्शी अनुसार अपराधिक युवक घटनापछि भागेन र बारमा नै बसी रह्यो ।

अरुले समेत प्रहरीलाई बोलाउने चासो देखाएन । दक्षिणी अफ्रिकी सञ्चार माध्यमहरुमा बलात्कारका समाचारहरु प्रकाशित भएपनि यौन हिंसा विरुद्धको आवाज उठाउनेमा यो देश उदाशिन बनेको देखिन्छ । एउटा ट्रेड युनियन नेता बेलेजिया बाकीले गरीबी बलात्कारको प्रमुख कारक नरहेको बताएकी छिन् । तिन महिनाको बालिका र ८७ वर्षीय बृद्धा माथि हुने गरेको बलात्कार र स्कुलमा आगजानीको मुख्य कारण गरिबी नै रहेको उनले दाबि गरीन् । यस्तै सामुहिक बलात्कारको पीडित एडी कावा उहा दैनिक बलात्कार हुने र घरमा नै बलात्कार गर्दछ । घरको सत्ता पुरुषसंग भएको कारणले यस्ता घटना हुन गर्दछ । उनको अनुसार रेप हाम्रो कल्चरमा छ । दक्षिण अफ्रिकी एउटा पत्रिकाको सम्पादक अनुसार सरकारले हर सम्भव कोशिर गरेको छ तर नागरिकलाई नै सचेत हुन आवश्यक रहेको उनको भनाइ रहेको छ । यहाको समाज हिसंक रहेको र यहाको जनता यसकै बानी बसेको उनको भनाइ रहेको छ । युवतीहरुलाई पनि मानसिक रुपमा नै यस्तो घटना पक्कै पनि हुने भन्ने सोच रहेको छ । यसै कारण यूनिवसीर्टीमा भर्नाको लागि गइ रहदा २१ वर्षीय एउटा छात्रासंग भएको सामुहिक बलात्कार समाचार मात्र हुन पुग्यो ।

No comments:

Post a Comment