Wednesday, January 9, 2013

पातलो ओठ भएका केटी औधी सेक्सी

 पातलो ओठ भएका केटी औधी सेक्सी
एजेन्सी । पातलो ओठ भएका केटी औधी सेक्सी हुन्छ भने अध्ययनले देखाएको छ । केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्रपंक्तिमा आउँछ । ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ । त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । युवतीहरुको ओठको बनाउट पनि फरक-फरक हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको । यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो र त्यो अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ । जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो । अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरू सँग सल्लाह लिने क्रम पनि बढेको छ।

No comments:

Post a Comment