Friday, January 18, 2013

प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सर्वोच्च अदालतले बयानका लागि बोलायो

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोक्न निर्देशन दिएका प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सात दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ PM Baburam Bhattarai and Attorney General Mukti Pradhan Jan 18 2013

No comments:

Post a Comment