Monday, January 21, 2013

ल हेर्नुस अब बत्ती निभाएर सेक्स गर्न नपाइने

 ल हेर्नुस अब बत्ती निभाएर सेक्स गर्न नपाइने


सेक्सको विषमा धेरै चर्चा गरिन्छ यति मात्रै होइन की सेक्सकाबारेमा धेरै खोजमुलक तथ्यहरु सार्वजनिक भएको पनि पाइन्छ । सेक्सलाई लिएर विश्वका बिभिन्न देशहरुमा आआफनै नियम कानून छन् । कतै सेक्सका बारेमा निकै खोकुलोपन छ भने कतै सेक्सलाई कडाईका रुपमा लिईन्छ ।

कुनै देशमा बत्ति बालेर सेक्स गर्न मनाही छ भने कतै बत्ती निभाएर सेक्स गर्न मनाही छ । भिन्नभिन्न देशका भिन्नभिन्न नियम काइदा छन् । पढौं केकस्ता काइदा कानून छन् सेक्सका ….

१ सान्ता क्रूज बोल्वियामा कुनै पुरुषले एकैसाथ महिला र उसकी छोरीलाई सेक्सगर्न पाउने कानूनी व्यवस्था छ ।

२ अमेरिकाको वेस्टर्न पेसेफिक ओसियनस्थित गोआममा पुरुषहरुको पूर्णकालीन काम देशभर घुम्ने र भर्जीन युवतीहरुको कुमारित्व शील भंग गर्नु हो । युवतीहरुले जीवनको पहिलो यौनसुख प्रदान गरेकोमा उसलाई पैसापनि दिन्छन् ।

३ कोलम्बियामा महिलाहरु केवल आफनो पतिका साथ मात्रै सेक्स गर्न सक्छन् । सेक्सका अवसरमा महिलाले पतिका साथ सहवास गर्दा आफनी आमालाई साक्षीकारुपमा अगाडी राखेर सेक्स गर्नुपर्छ ।

४ बहरिनमा पुरुष डाक्टरहरुले स्वास्थ्य परीक्षणका अवसरमा महिलाहरुको जननांगहरु हेर्न सक्छन तर त्यो प्रत्यक्ष नभएर ऐनामा प्रतिविम्व हेरेर मात्र ।

५ केहि मध्यपुर्वी देशहरुमा इस्लामिक कानून अनुसार यदि कसैले भेँडासंग सेक्स गर्छ भने सजायँस्वरुप उसलाई त्यहि भेँडाको मासु खान लगाईन्छ ।

६ लेवनानमा पुरुषहरुका लागि कानूनीरुपमा पशुसंग सेक्स गर्न पाईन्छ तर पशु स्त्री जातिको हुनुपर्छ । पुरुष पशुसंग सेक्स गरेको समयमा पक्राउ परेमा त्यस्तो व्यक्तिलाई मृत्यु दण्ड दिईन्छ ।

७ नेवदामा बिना कण्डम सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।

८ रोम्बोच, भर्जिनियामा सेक्स गर्ने बेलामा बत्ती बाल्न गैह्रकानूनी मानिन्छ ।

No comments:

Post a Comment