Thursday, January 17, 2013

प्रोफेसरको ओच्छ्यानमा सुते पछि मात्रै पढाई

प्रोफेसरको ओच्छ्यानमा सुते पछि मात्रै पढाई भारतको मुम्वईका रहेको आदित्य डेन्टल कलेजलाई वन्द गर्नुपर्ने माग गर्दै त्यहाका थुप्रै छात्रछात्राहरुले शिक्षा विभागका सचिवसंग भेटवार्ता गरेका छन् । भेट गरी उनीहरुले त्यहा आफ्ना गुनासाहरु पनि दर्ता गराएका छन् । त्यहा पुगेका छात्राहरु सबै आफ्नो कलेज छोडेर महानगरमा पुगेका थिए । उनीहरुले आफ्ना मुद्दा परिवारको मदतमा स्थानीय प्रहरी र जिल्लाका अधिकारी समक्ष पनि पेश गरेका छन् । छात्राहरुका अनुसार उनीहरु अध्ययन गर्ने कलेजमा कूनै प्रकारका पनि सुविधा छैनन् र त्यस कलेजमा नियमित रुपमा लेक्चर पनि उपस्थीत नहुने उनीहरुको भनाई छ । कलेमा एक प्रयोगशाला पनि छ्रैन । प्राक्टिकलका लागी उनीहरुलाई निकै दूर्घन्धित मृत शरीर दिईने गरीन्छ । कलेजसंग त्यस शरीरलाई सम्हालेर राख्ने प्रविधि नभएका कारण यस्तो समस्या आएको उनीहरुको भनाई छ । फोरमका अध्यक्ष जयन्त जैनका अनुसार त्यस कलेजलाई वन्द गरीनुपर्ने माग वढेको छ । जहा छात्रछात्रालाई कूनै पनि किसिमका सेवा सूविधा दिईदैन । र लैङ्गीक उत्पीडन पनि हुने गरेको छ । जैनले चाडै नै आफ्ना समस्या लिएर मुख्यमन्त्री पुथ्वीराज चौहानसंग भेटवार्ता गर्ने पनि वताए । राज्यपालको शंकरनारायणन र डेन्टल काउन्सील अफ ईन्डीयाले कलेजलाई चाडै नै वन्द गर्ने माग गरीएको छ । यसका अलावा गुजरातमा रहेको सो कलेजले छात्राहरुको यौन शोषण पनि गर्ने गरेको खुलासा भएको छ । त्यस कलेजका प्रोफेसरहरुले छात्राहरुको होस्टमानै पुगेर प्रोफेसरसंग शारीरीक सम्वन्ध राख्नुपर्ने भन्दै धम्की दिने गरेको पनि खुलासा भएको छ । छात्राहरुलाई अन्धकारमा वन्द गरेर राखीने गरीएको पनि अभियानमा संलग्न एक छात्राले वताएकी छिन् । उनले कलेजलाई फिसको नाममा २ लाख ७४ हजार वुझाउने गरेको त्यसमाथी पनि विजुलीको बिल पनि विद्यार्थीहरुवाट नै भराईने गरीन्थ्यो ।

No comments:

Post a Comment