Monday, January 14, 2013

पेन्ट नलगाई यात्रा (फोटो फिचरसहित का साथमा वीदीओ पनि )

मान्छेका रुची पनि विचित्रकै हुन्छन् । विश्वकै कुनै कुनामा जाडोले गर्दा मानिसहरु दिनानुदिन मरिरहेको खबर आईरहेका छने भने कति कतै लुगाइ नलगाउने दिवस मनाइरहेका छन् । कतिलाई लुगा लगाएहरु आप्mनो पर्सनालिटी देखाउनुपर्ने हुन्छ । त्यसैले ब्राण्डेड लुगा महंगोमा किन्ने गर्दछन् । तर हिजो लण्डनको ट्रेन स्टेशनमा भने बेग्लै दृष्य देखा पर्यो । नो प्यान्ट डे अर्थात शरिरको तल्लो भागमा लुगा नलगाउने दिन भनेर चिनिएको यस दिनमा न्यू योर्क, लण्डन लगाएतका स्थानहरुको मानिसहरुले शरिरको तल्लो भागमा लुगा नलगाई हिड्न थाले । के महिला के पुरुष के केटाकेटी सबैले आफूले लगाएको पेन्ट, फुकाल्न थालेपछि यसले ठूलो तहल्का नै मच्चाउन सफल भयो । हामी पनि हेरौ न त नो प्यान्ट डे का केही तस्विरहरु ।

No comments:

Post a Comment