Friday, January 11, 2013

महिलाहरु किन हेर्छन सेक्स भिडियो (फोटो फिचर)

महिलाहरु किन हेर्छन पोर्न अर्थात् सेक्स भिडियो (फोटो फिचर)
पोर्न अर्थात् सेक्स भिडियो किन हेर्न चाहन्छन त महिलाहरु आउनुस जानौ केहि तथ्यहरु :
हस्तमैथुनबाट सन्तुष्टि : मानबिय स्वभाव नै हो कि उत्तेजनात्मक दृश्यहरु देख्दा मानिसमा स्वाभाविक रुपमा यौन चाहना पैदा हुन्छ । त्यसैले पोर्न फिल्म हेर्दा स्वाभाविक रुपमा सन्तुष्टिको भावना चरम बिन्दुमा पुग्छ । जब कुनै महिला पोर्न फिल्म हेर्छिन, तब उनलाई हस्तमैथुन गर्ने इच्छा अरु बढ्छ । तिनै महिलाहरु पोर्न फिल्म हेरिसकेपछि आफुलाई कल्पनामा फेन्टासी दुनियामा पुर्याउछन र सन्तुष्टि पौने कोशिश गर्दछन ।

तनाव भगाउन मद्दतगार : केहि अपबाद बाहेक अन्य केशहरुमा कुनै महिला तनावमा छिन भने उनलाई यौन सम्बन्ध राख्दा केहि हदसम्म राहत मिल्नसक्छ । तर सबै अवस्थामा यो सम्भव हुँदैन । जुन अवस्थामा पोर्न फिल्म हेर्दा महिलाहरु तनावबाट केहि हदसम्म राहत महसुस गर्न सक्छन । त्यसो भन्दैमा अफिसमा दिन तनावमय भयो भन्दैमा पोर्न हेरेर पछुताउने कार्य भने नगर्नु नै उत्तम हुन्छ।


केहि रोमान्स, केहि रमाइलो, केहि मजा : कुनै पनि महिला यदि रिलेसनशीपमा छिन भने उनलाई अरुसंग सम्बन्ध राख्न मान लाग्दैन । यस्तो बेलामा महिलाहरुको मस्ती गर्ने मूड भएमा पनि आफ्नो रिलेसनशिप पार्टनरसंग बसेर पोर्न हेर्न तथा उनीहरुसंगै रोमान्स गर्न रमाइलो मान्छन । यस्तोमा मजा लिनको लागि उनीहरुको भरपर्दो साथी पनि पोर्न फिल्म नै बन्ने गर्छ ।

नयाँ सेक्स आसनको जानकारी : यसको मतलब यो हैन कि कोहि पनि आफ्नो पार्टनरसंग एक पोर्नस्टारको तरिकाले पेश आओस । तर पोर्न फिल्म हेर्नाले महिलाहरु नयाँ आसनको बारेमा जानकार हुन्छन र आफ्नो मूड अनुसार आफुलाई मान पर्ने आसनमा यौन सम्बन्ध कायम गर्न सक्छन । महिलाहरु संधै एउटै तरिकाबाट हस्तमैथुन गर्दा बोर भैसकेका पनि हुन सक्छन त्यसैले उनीहरुले नयाँ तरिका सिक्न पनि पोर्न फिल्मको प्रयोग गर्न सक्छन ।

बेडमा हुँदा पार्टनरको चाहनाको बारेमा ज्ञान: महिलाहरु अक्सर आफु पनि सन्तुष्ट हुन् चाहन्छन र आफ्नो पार्टनरलाई पनि सन्तुष्ट पर्न चाहन्छन । पोर्न फिल्मले बेडमा आफ्नो पार्टनरको चाहनाको बारेमा ज्ञान लिन केहि हदसम्म सहयोग गर्छ । जसले गर्दा आफु र आफ्नो पार्टनरको पूर्ण सन्तुष्टिको लागि पनि महिलाहरु पोर्न हेर्ने गर्छन ।

No comments:

Post a Comment