Friday, January 18, 2013

प्रतियोगी मन्चमै नाङ्गिएपछि –फोटो सहित


प्रतियोगी मन्चमै नाङ्गिएपछि –फोटो सहित

भारतिय टेलिभिजन च्यानल कलर्सवाट प्रसारण हुने विग वोसको पछिल्लो संस्करण सम्पन्न भइसकेको छ । उक्त प्रतियोगितामा प्रतिभागीले गर्ने उन्मुक्त व्यवहारले दर्शकलाई चकित वनाउनु स्वभाविकै हो । तर, यस्तो शोमा कुनै प्रतिभागी पुरै नग्न अवस्थामा देखिए के होला ? विग व्रदर हेरिरहेका दर्शकले यस्तै अनपेक्षित घटनाको सामना गर्नुपरेको छ । विग वोसकै मूल संस्करण हो, विग व्रदर ।


उक्त शो नेशनल टेलिभिजनमा  प्रत्यक्ष प्रसारण भैरहेको थियो । यतिनै वेला  एक प्रतिभागी मोडल लेस वेगहार्ड नग्न देखिए । लेस नुहाएर वाहिर निस्कदै थिइ, जतिवेला शो लाइभ
प्रसारण भइरहेको थियो । जानकारका अनुसार लेसले जानीजानी यस्तो फन्डा अपनाएको वताइन्छ ।

No comments:

Post a Comment