Monday, January 7, 2013

१६ वर्ष नपुग्दै सेक्स गर्छन यी केटीहरु बैंशले मात्तिएर


यद्यपि यो सर्वेक्षण बेलायतमा गरिएको हो, तथापि परिणाम आश्चर्य चकित पार्ने खालको लाग्न सक्छ । त्यहाँका हरेक चार युवतीमध्ये एक जनाले १६ वर्ष नपुग्दै शारीरिक सम्बन्ध बनाइसकेकी हुन्छिन् । बेलायमा यौनका लागि वैधानिक उमेर १६ वर्ष हो ।

त्यो सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवतीमध्ये २७ प्रतिशतले स्वीकार गरेका थिए- उनीहरूले १६ वर्ष अगावै यौनसम्पर्क राखिसकेका थिए । युवामा भने यो अनुपात अलि कम देखियो । हरेक पाँचमध्ये एक जनाले कम उमेरमा शारीरिक सम्बन्ध बनाएको कुरा स्वीकार गरेका थिए ।

त्यो स्वास्थ्य सर्वेक्षण प्रतिवेदन अनुसार, बेलायतमा युवतीमा वैधानिक सीमाभन्दा अघि नै यौनसम्बन्ध राख्ने मामिलामा वृद्घ भएको छ । सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवायुवतीमध्ये १० जनामा एक जनाले बताएका थिए- उनीहरूका १० वा तीभन्दा बढी यौनसाथी छन् । प्रतिवेदनले बेलायतमा बढ्दो ‘पोर्न कल्चर’ यसमा जिम्मेवार रहेको उल्लेख गरेको छ

No comments:

Post a Comment