Tuesday, January 8, 2013

पेन्टी लगाएर पढाउने मिस

पेन्टी लगाएर पढाउने मिस सामान्यतया विद्यालयमा शालीनता र अनुशासनको घेरामा राखेर पाठ सिकाइन्छ । शिक्षक र शिक्षिकाहरूपनि निश्चित मर्यादामा बस्नुपर्ने हुन्छ । शिक्षकशिक्षिका र विद्यार्थी सबैको युनिफर्म मर्यादित हुनुपर्ने नियम हुन्छ । तर, संसारमा त्यस्तो विद्यालय पनि छ, जहाँ शिक्षिकाहरू कक्षाकोठामा ब्रा र पेन्टी मात्र लगाएर विद्यार्थीलाई पढाउँछन् । यस्तो स्कुल खोज्न टाढा जानैपर्दैन, हाम्रै छिमेकी मुलुक चीनमा छ । सबैलाई लाग्न सक्छ– शिक्षिकाहरूले बिकिनी लगाउन थालेर पढाउन थाले भने विद्यार्थीको ध्यान पढाइतिर जाला र ? तर, त्यो कुरा त्यस स्कुलमा सहज भइसकेको छ । चीनको एउटा अनलाइन भाषा स्कुलमा सेक्सी मोडेलहरू शिक्षिकाका रूपमा बिकिनी लगाएर कक्षाकोठामा पढाइरहेका हुन्छन् । ती विद्यार्थीहरूलाई मन्दारिन भाषा सिकाइन्छ । चिनको अफिसियल भाषा मध्येको एक हो मन्दारिन । यही अनौठो शैलीका कारण यो अनलाइन स्कुलले चर्चा पनि खुब बटुलेको छ । यसको पहिलो पाठ ह्वाट टाइम इज इटमा मात्र ३ लाखभन्दा बढीले क्लिक गरिसकेका छन् । यो क्लासमा दुई जना मोडेल बिछ्यौनामा बसेर एकअर्कासँग कुराकानी गरिरहेका हुन्छन् र विद्यार्थीलाई भाषा सिकाइरहेका हुन्छन् । सेक्सी मन्दारिन डटकम लगअन गरेर त्यस स्कुलबारे थाहा पाउन सकिन्छ । त्यसो त उच्छृंखलताको आरोपमा सो अनलाइन स्कुलले विरोधको पनि सामना गर्नुपरेको छ । केही महिला संगठनले जमेरै विरोध गरिरहेका छन् । स्कुल डिसेम्बर २०११ देखि सञ्चालनमा आएको हो ।हेर्नुहोस यसरि जन्छिन

No comments:

Post a Comment