Wednesday, January 2, 2013

यौन आकांक्षा पूर्ति गर्न चिहानबाट शव निकालेर बलात्कार



यौन आकांक्षा पूर्ति गर्न चिहानबाट शव निकालेर बलात्कार


मानिसले कतिसम्म नीच कार्य गर्न सक्छ भनेर कसैले अनुमानसमेत लगाउन सक्दैन । तर पाकिस्तानको पापोस नगरमा बस्दै आइरहेका एक व्यक्तिले आफ्नो यौन आकांक्षा पूर्ति गर्न चिहानबाट महिलाका शव निकालेर बलात्कार गर्ने गरेको खुलासा भएको छ ।



शनिबार मात्रै स्थानीय प्रहरीले २९ वर्षीय रियाज अहमदलाई ५० भन्दा बढी महिला शवसित यौन उत्पीडन गरेको आरोपमा पक्राउ गरेको छ । रियाजलाई यस किसिमको अमानवीय कार्यमा सघाउने एकजना साथीको पहिले नै मृत्यु भइसकेको थियो तर रियाज स्वयंले भने यस्तो खतरनाक बानी छोड्न सकेन ।



पापोस नगरका प्रहरीप्रमुख क्यासोक चौधरीका अनुसार रियाजले पहिले चिहानमाथि पानी छर्किन्थ्यो र त्यसपछि शव निकालेर आफ्नो यौन आकांक्षा पूर्ति गथ्र्यो । पापोस नगरको चिहानघारीमा चिहान खन्ने एक कर्मचारीले गुनासो गरेपछि प्रहरी टोलीले रियाजलाई एउटा महिला शवसित यौनाचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

No comments:

Post a Comment