Tuesday, March 12, 2013

गौरब र सुजाताको लोभलाग्दो रोमान्स भिडियो


गौरब र सुजाताको लोभलाग्दो रोमान्स भिडियो

   
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोमा नायक गौरब पहाडी र नायिका सुजाता कोइरालाको साधारण प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमाले सामान्य परिवारमा जन्मिएका दुई युवायुवतीको प्रेमलाई उठान गरेको छ । चलचित्रमा वरिष्ठ कलाकार टिका पहाडीले पनि अभिनय गरेका छन् । चलचित्रलाई नाटकिय भन्दा पनि बास्तविक बनाउन खोजिएको निर्देशक पाण्डेको भनाई छ

No comments:

Post a Comment