Monday, March 25, 2013

अब नेपालमा पनि ब्लु फ्लिम को पनि स्थान रहने

अब नेपालमा पनि ब्लु फ्लिम ले पनि स्थान रहने यहाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन । अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार ।एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे त्यसको भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको दृष्य भएको भिडियो युट्यवमा केही महिनाअघि देखि देख्न पाइएको छ । त्यस्तै गरी झापाको सिमसार क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युव बाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन् । यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ ।

No comments:

Post a Comment