Thursday, March 28, 2013

गर्भवती किमलाई पहिरन छान्नै गाह्रो (फोटो फिचरसहित)

गर्भवती किमलाई पहिरन छान्नै गाह्रो (फोटो फिचरसहित) गर्भवती भएको ५ महिना भएपछि मोडल तथा भीजे किम कार्दशियनलाई पहिरन छान्नको हैरानी भएको छ । किम एउटा कार्यक्रममा पुग्दा ३ वटा सम्म पहिरन फेर्न वाध्य छिन् । उनले अझै आफ्नो लागि केही महिना असजिलो हुने बताएकी छिन् । किमले आफु गर्भवती भएपछि २० पाउण्ड मोटाएको बताइन् । ३२ बषिर्य यि मोडलले गर्भवती भएपछि डिजाइनरले तयार पारेका पहिरन लगाइरहेकी छिन् ।

No comments:

Post a Comment