Friday, March 29, 2013

मोडेलले गाईको बाच्छा सँग यसरी मस्ती गरेपछी….

मोडेलले गाईको बाच्छा सँग यसरी मस्ती गरेपछी….


मोडेलहरूले चर्चाका लागी जे पनि गर्छन् भन्ने कुरा ब्राजिलकी एक मोडेलबाट थप प्रष्ट भएको छ । उनले आफूलाई चर्चामा ल्याउनका लागि गाईको बाच्छालाई आफ्नो स्तन चुसाएर फोटोखिच्ने प्रयास गरेपछि मोडेलहरू चर्चाका लागी के सम्म गर्दैनन् भन्ने कुरा प्रष्ट भएको हो ।
ब्राजिलकी मोडेल सव्रिना अल्मेडाले आफूले गाईको बाच्छालाई आफ्नो स्तन चुसाउन लागेको भन्दै बाच्छा नजिकै गएर लुगा माथी सारेर आफ्नो स्तन बाच्छाको मुख नजिकै लगेको फोटो ट्विटरमा अपलोड गरेकी थिइन् र लेखेकी थिइन्, ‘अन्य जनावरको पनि परिक्षण गरिरहेको छु र मलाई लाग्छ सबै स्तन चुस्नका लागी लालायित हुन्छन् ।’
बाच्छाले स्तन चुस्न नमानेपछी उनले फेरी अर्को फोटो ट्विटरमा अपलोड गर्दै लेखेकी छिन्,’उसले स्तन चुस्न मानेन ।’
यसरी आफूलाई चर्चामा ल्याउनका लागी उनले अपलोड गरेका तस्विरहरू यस्ता छन्…

No comments:

Post a Comment