Tuesday, March 26, 2013

सुन्दरीले पेन्टी नलगाएपछि…देखियो सबै यौन अंग !


सुन्दरीले पेन्टी नलगाएपछि…देखियो सबै यौन अंग !

गएको वर्ष टपलेस फोटो खिचाएको भन्दै तीन जना प्रतिस्पर्धीलाई प्रतियोगिताबाट निष्कासन गरिएको र केहीवर्ष अघिसम्म महिलाको नितम्बको समेत नाप लिने गरिएको जस्ता विवादास्पद घटना हुने प्रतियोगितामा यो पटक एक प्रतिस्पर्धीलाई पेन्टी नलगाएको भन्दै चेतावनी दिइएको छ । प्रतियोगितामा भाग लिइरहेकी मिस कोलम्बिया क्याटालिना रोबायोले प्रतियोगिता पूर्वको सार्वजनिक समारोहमा पेन्टी नलगाइकन उपस्थित भएर संवेदनशील अंग प्रदर्शन गरेपछि उनलाई फेरी यसो नगर्न आयोजकले चेतावनी दिएको हो । औपचारिक समारोहमा उपस्थित भएकी २२ वर्षकी क्याटालिनाले छोटो रातो स्कर्ट लगाएकी थिइन् । स्कर्ट छोटो भएको र पेन्टी नलगाएकाले उनको ढाक्नुपर्ने अंग छर्लंगै देखिएको थियो । सुन्दरीको संवेदनशील अंग देखेपछि क्यामरापर्सनहरुलाई के चाहियो ? धेरैपटक क्लिक गरेर क्यामरामा कैद गरे । उनको संवेदनशील अंग देखिएको तस्वीर स्थानिय मिडियामा प्रकाशन र प्रसारण भएपछि आयोजनकले त्यसप्रति आपत्ति जनाउँदै क्याटलिनालाई सचेत गराएको हो ।

No comments:

Post a Comment