Sunday, March 31, 2013

हरे ! आखिर मान्छेले यौनको प्यास मेटाउन के मात्रै गर्दैन

सेक्स डलसित रात बिताउन पैसाको खोलो

हरे ! आखिर मान्छेले यौनको प्यास मेटाउन के मात्रै गर्दैन ? जाबो यौन खेलौनाका लागि समेत लाखौँ रुपैयाँ तिर्न तयार हुँदोरहेछ । ब्राजिलमा भएको छ यस्तै ।

ब्राजिलको एक सेक्स टोय निर्माता कम्पनीले उत्पादनगरेको भनिएको निकै सुन्दर तथा सेक्सी यौन खेलौनासँग रात बिताउनका लागि ब्राजिली ठिटाहरुबीच रस्साकस्सी नै चलिरहेको छ । कम्पनीले आफुले उत्पादन गरेको उक्त सेक्स डलमा साँच्चीकै तरुनीमा पाइने पूरै विशेषता रहेको दाबी गर्दै त्यसलाई लिलाम बढाबढमा बिक्रि गर्ने घोषणा गरेसँगै बोली लगाउने तन्नेहरुहरुको भिड बढिरहेको छ ।sex-dallयो सुन्दरी गुडियासँग रात बिताउन पाउने भाग्यमानी युवक जो हुनेछ उसको त्यो रातलाई अझ कामुक बनाउन कम्पनीले अन्य प्याकेज पनि तयार गरेको भन्दै कुत्कुत्याएपछि युवाहरु त्यो रंगीन रातको कल्पनामा आफ्नो गोजी रित्याउन तयार भैरहेका छन् ।

यो सेक्स डलको नाम भर्जिनिटी अफ भ्यालेन्टिना राखिएको छ । यसलाई आफ्नो बनाउन पुरुषहरु तँ भन्दा म के कम ? भन्दै धेरै भन्दा धेरै पैसाको घोषणा गरिरहेका छन् । अहिलेसम्म यो यौन खेलौनाको अधिकतम मूल्य झण्डै ९० लाख रुपैयाँसम्म पुगिसकेको छ ।

मार्च महिनाको अन्त्यसम्ममा लिलाम बढाबढ जारी रहनेछ र अन्त्यमा सबैभन्दा बढि पैसा तिर्न तयार हुनेले यो सेक्स टोयसँगरात बिताउन पाउने बिक्रेता कम्पनी अनलाइन सेक्सानिकोले जनाएको छ ।

No comments:

Post a Comment