Thursday, March 28, 2013

बलिउडमा मात्र होइन साउथ फिल्ममा पनि सेक्स (फोटो फिचरसहित)


बलिउडमा मात्र होइन साउथ फिल्ममा पनि सेक्स (फोटो फिचरसहित)

बलिउडमा पछिल्लो समय सेक्स केन्दि्रत सिनेमाहरुको बर्चस्व बढ्दै गएको छ । चलचित्रमा समावेश विभिन्न दृश्यमा नायिकाहरु अंगप्रदर्शन गर्न उदार देखिएका छन् । चलचित्र ‘द डर्टि पिक्चर्स’ होस् या ‘हेट स्टोरी’ । यो बर्ष मात्र प्रदर्शनमा आउन लागेको चलचित्र ‘मर्डर ३’ मा पनि यस्ता खालका दृश्यहरु समावेश छ । गतबर्ष मात्र पोर्न स्टार सन्नी लियोनीले अभिनय गरेको’ जिस्म २’ मा उत्तेजक दृश्य भरपुर समावेश गरिएको थियो ।south-main
बलिउड विश्वमै चर्चामा रहेकाले पनि यस्ता खालका समाचारहरुले चर्चा पाउने गरेका छन् । तर भारतकै विभिन्न प्रान्तमा बन्ने सिनेमाहरुमा पनि यस्ता खालका दृश्यहरु भरपुर प्रयोग गरिएको पाइन्छ । साउथ फिल्मका नायक तथा नायिकाहरु उत्तेजक दृश्य दिन झनै माहिर मानिएका छन् ।
तेलुगु, तामिल, मदराशी भाषामा भन्ने सिनेमाहरुमा यस्ता खालका दृश्य दिन नायिकाहरु संकोच मान्दैनन् । अहिले साउथ सिनेमाहरुमा सेक्स र याक्सनलाई मुख्य मसलाको रुपमा प्रयोग गरिएको पाइएको छ ।

No comments:

Post a Comment