Tuesday, July 2, 2013

हँ !! भैसीले जन्मायो मानिस जस्तो देखिने बच्चा !!!( अचम्म नै भो)


हँ !! भैसीले जन्मायो मानिस जस्तो देखिने बच्चा !!!( अचम्म नै भो)

असार १७ | के कुनै भैसीले मानिसको जस्तो बच्चा जन्माउन सक्छ ? यदी कसैले तपाईलाई यही प्रश्न ग¥यो भने तपाईको उत्तर आउनेछ ‘सक्दैन’ । आश्चर्य नहुनु होला थाइल्याण्डमा एक भैसीले मानिस जस्तो देखिने बच्चालाई जन्म दिएको छ ।
अमेजिंग एडं डट कम अनुसार बच्चाको हात खुट्टा अलग भएपनि टाउको र मुख भने मानिसको बच्चा जस्तै छ । सो बच्चा जन्मेको केही घण्टामा नै मृत्यु भैसेकेको छ । यस्तो बच्चा देखेर त्यस ठाउँका मानिसहरु अचम्म नै मानेका छन् ।

No comments:

Post a Comment