Saturday, March 23, 2013

होलीमा सबैलार्इ सेक्सी पूनमको पेन्टी उपहार !!!!

होलीमा सबैलार्इ सेक्सी पूनमको पेन्टी उपहार !!!! चैत । बलिउडकी पूर्व किंग फिसर मोडल पूनम पाण्डे चर्चामा रहिरहन अनेक हरकत गर्ने गर्छिन्। पूनम यसअघि नै उत्तेजक र न्यूड फोटोसुट तथा आफ्नो भड्काउ बोली र ट्वीलाई लिएर चर्चामा रहिसकेकी छिन् । बलिउडमा ‘बोल्ड’ छवि बनाएकी पूनमले चाड, पर्वलाई समेत आफू चर्चामा रहिरहने हतियार बनाउन थालेकी छिन्। यस्तैमा होली पर्व नजिकिदै छ। नेपालमाझैं भारतमा पनि होली धुमधामका साथ मनाउने गरिन्छ। होलीकै अवसर पारेर पूनमले एक हट फोटोसुट गराएकी छिन् । उनले आफूसँगै होली खेल्न समेत प्रशंसकहरुलाई अपील गरेकी छिन् । पूनमले ट्वीटरमा एक अभियान चलाएकी छिन् । जसमा प्रशंसकलाई आफूसँगै होली खेल्न अपील गरेकी हुन् । जसलाई पूनमले ‘प्ले होली विइथ पूनम’ नाम दिएकी छिन्। पूनमको यस अभियान अन्र्तगत होली खेल्नेलाई उनले आफ्नो अन्र्तवस्त्र उपहार स्वरुप दिने पनि जनाएकी छिन्।

No comments:

Post a Comment