Monday, April 1, 2013

टङ किस खादा रोयिन शशी!! अखिर किन त ?

टङ किस खादा रोयिन शशी!! अखिर किन त ?

एडल्ट सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालको दोश्रो चलचित्र ‘किन किन’ साउन ३२ गतेबाट प्रदर्शनमा आउादैछ । चलचित्रमा समावेश केही दृश्यहरुले प्रदर्शन अगावै चर्चा पाइसकेका छन् ।चलचित्रमा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्यले बजार तताएको छ । यसैबिच चलचित्रमा नायक राज तिमिल्सिना र शशी खड्का बिचको उत्तेजक टङ किसको दृश्य समावेश गरिएको छ । रमाइलो कुरा के पनि छ भने, राजसाग टङ किस खाएपछि नायिका खड्का छायांकनको क्रममा रोएकी थिइन् । चलचित्रमा पहिलो पटक यति लामो टङ किस खाएकाले शशी रोएकी थिइन् । शशी रोएपछी आफूले संझाएको भनाई निर्देशक उकेश दाहालको छ ।

No comments:

Post a Comment