Monday, March 18, 2013

कैटरीनाका दिदि बहिनीको नक्कली सेक्स भिडियो

कैटरीनाका दिदि बहिनीको नक्कली सेक्स भिडियो

   

बलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहल्का मच्याएको छ । केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहहल्का मच्याएको थियो । तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन । अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको छ । ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटी केटी छ । यो भिडियो ईन्टरनेटमा आएपछी मच्चिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन ।सबैभन्दा ज्यादा डाउनलोड: पोर्न साइटमा कैटरीना कैफको यो भिडियो सबैभन्दा धेरै सर्च गरिदै छ । साथै यो सबैभन्दा धेरै डाउनलोड गरिदै छ । यो भिडियोको नाम कैटरीना कैफ सेक्स स्कैंडल रखिएको छ ।

अनलाइनमा सबैभन्दा धेरै सर्च गरिने नाम अहिले कैटरीना कैफ भएको छ । पोर्न साइडमा यो भिडियो सबैभन्दा धेरै हेरिदै छ । भिडियोमा देखिने केटी एकदम कैटरीना जस्तै छिन ।यसमा केटीले गर-गहना लगएकी छ र उसले बिस्तारै-बिस्तारै आफ्नो कपडा खोल्छे । यदी यो भिडियोलाई राम्रो सँग हेर्‍यो भने कैटरीना जस्तो देखिदैन तर यस कुराको अध्यान पुलिसले गर्दैछ कि ईन्टरनेटमा यो भिडियो कस्ले डाउनलोड गर्‍यो । यो भिडियो नक्कली हो: कैटरीना कैफको नजिकको सूत्रको अनुसार केही ब्यक्ती पैसा कमाउन को लागि कैटरीनाको नामको भिडियो बेच्दैछन । तर यस्तो घटिया हरकतले एउटा चर्चित नायिकाको बदनाम गर्नु हुन्न । यसरी नै कैटरीनालाई बेला बेलामा निशाना बनाउछन ।

No comments:

Post a Comment