Friday, July 5, 2013

नेपाली दुई सुपर नायक-नायिकाको हट चुम्वन

नेपाली दुई सुपर नायक-नायिकाको हट चुम्वन


   


राजेश हमाल र करिश्मा मानन्धरले जोडीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्। धेरैवटा चलचित्रमा अनस्क्रिन रोमान्स गरिसकेका यी दुवै स्थापित कलाकारले अहिलेसम्म कुनै पनि चलचित्रमा अधरपान भने गरेका थिएनन्। स्रोत ©इकान्तिपुर

‘प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘किन किन’ मा भने उनीहरूले दर्शकलाई नै रोमाञ्चित तुल्याउने शैलीमा चुम्बन गरेका छन्। साउन ३२ गते सार्वजनिक हुने यो चलचित्रको राजेश-करिश्माको चुम्बनलाई निर्देशक दाहाल ‘हट किस’ भन्न रुचाउँछन्।

राजेश र करिश्मालाई सन् ७० को दशकको गेटअपमा प्रस्तुत गरिएको यो चलचित्रमा अन्य नायक-नायिकालाई पनि चुम्बन दृश्यमा कैद गरिएको निर्देशक दाहाल बताउँछन् ।

No comments:

Post a Comment