Friday, March 22, 2013

चोली छोटो भए पछि बुबु देखियो हेर्नुस् त् (भिडियो सहित)

चोली छोटो भए पछि बुबु देखियो हेर्नुस् त् (भिडियो सहित) नेपाली चलचित्रहरुमा अहिले आइटम गीतहरुले केहि बजार तताउन थालेको छ। पहिले देखी नै आइटम गीतहरु नेपाली चलचित्रमा राख्ने गरेको भए पनि अहिले अलि पछी आएर भने केहि हद सम्म बजार तताउन सफल भएको देखिन्छ। यसको उदाहरण लिन सक्छौ ब्लकबस्टर चलचित्र ‘लुट’को “उद्रेको चोली” गीतलाई “उद्रेको चोली” हिट भएपछि अहिले नयाँ गीत आएको छ “चोली छोटो भो”। “चोली छोटो भो” नयाँ नेपाली चलचित्र ‘भैहाल६ नी’को आइटम गीत हो रे यो फिल्मका निर्देशक एम.एस. अग्रज यसै भन्दै हुनुहुन्छ। यो चलचित्र टोटल कमर्सियल मसालेदार चलचित्र हो रे त्यसैले आइटम गीतलाई पनि ठाउँ दिएका रे।

No comments:

Post a Comment