Monday, March 18, 2013

पहिरन पनि कस्तो छ्याङ्गै देखिने (फोटो सहित)

पहिरन पनि कस्तो छ्याङ्गै देखिने (फोटो सहित)


बलिउडका हिरोइनहरू उनीहरूले लगाउने ड्रेसप्रति चर्चित छिन् । उनीहरूको पूरा ध्यान भने स्टाइलिस्ट र सेक्सी देखिनेतर्फ हुन्छ । उनीहरूले जे लगाए पनि सुन्दरी देखिनका लागि जस्तोसुकै हरकत गर्न तयार हुन्छन् । यसमा केही नायिकाहरू सार्वजनिक कार्यक्रममा यस्ता पहिरन लगाउँछन् कि हेर्दा पनि लाज लाग्ने, पूरा पारदर्शी भित्री अंग छ्याङ्गै देखिने गरी । आउनुहोस् आज तपाईंहरूलाई हामी यस्ता केही बलिउड नायिकाहरूले सार्वजनिक कार्यक्रममा लगाएको पारदर्शी पहिरन लगाएर चर्चा बटुलेको केही तस्वीरहरू देखाउँछौँ जसले निकै चर्चा कमायो ।

No comments:

Post a Comment