Saturday, March 23, 2013

बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट

बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट कुनैपनि कार्यालयमा कर्मचारीको लागि निश्चित पोषाक हुनु नौलो होइन । तर अफिसले बाहिरी पोषाक मात्र कस्तो लगाउने भनेर तोकेको हुन्छ भित्री लुगा आफ्नो इच्छा अनुसार लगाउन पाइन्छ । तर सबै भन्दा विकशित देश अमेरिकामा भने एक महिला कामदारलाई अफिसको हाकिमले भित्री कपडा के र कस्तो लगाउने भन्ने बारेमा पनि नियम तोकिदिएको छ ।उटाहको डी एण्ड एल इलेक्टि्रक कन्ट्रोल कम्पनीका मालिक डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४ वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट लगाएर अफिस आउने नियम तोकिदिएको ती महिलाको दाबी छ ।यति मात्र होइन बोसले आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ,

No comments:

Post a Comment