Friday, March 22, 2013

काठमाडौंका डिस्को र बारबाट १४ विद्यार्थी पक्राउ

काठमाडौंका डिस्को र बारबाट १४ विद्यार्थी पक्राउ सेक्स गर्दा गर्दैको अवस्थामा, प्रहरीले काठमाडौंको दरबारमार्गमा रहेको प्लाटिनम डिस्को क्लब र प्लानेट बलिउड पप एण्ड लाउन्ज बारमा छापामारी २ सञ्चालक र १४ जना विद्यार्थीलाई पक्रउ गरेको छ । डिस्को र बारले आचार संहिता विपरित क्लव सञ्चालन गर्दै स्कुल तथा उच्च माविका विद्यार्थीलाई प्रवेश गराएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाईएको र क्लव संचालकहरुमाथि आवश्यक कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ

No comments:

Post a Comment