Saturday, March 23, 2013

स्तनलाइ कसरी आकर्षक वनाउने, हेर्नुहोस्।


स्तनलाइ कसरी आकर्षक वनाउने, हेर्नुहोस्।

सुन्दर स्तनले महिलाको सौन्दर्य झल्काउँछ । यद्यपी उमेर ढल्कदै गएपछि स्तनको सुन्दरता कायम नरहन सक्छ । वुढापनको कारण मात्र होइन व्रेस्टफीडिङ र गलत तरिकाले प्रयोग गर्दा पनि व्रा लुज हुन सक्छ । कसरी व्रा लुज हुन नदिने र छातीको आकर्षण कायम राख्ने रु केहि उपाय छ ।
–स्तनको साइज सहि वनाउन फिटिङ व्रा लगाउन सकिन्छ ।
–जव र्वकआउट गरिन्छ, तव स्पोर्ट व्रा लगाउनुपर्छ ।
–व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ ।
–पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्न सकिन्छ।

No comments:

Post a Comment