Tuesday, March 12, 2013

बलिउड अभिनेत्री उदिता गोस्वामीको पेन्टी छर्लंग देखियो हेर्नुस

बलिउड अभिनेत्री उदिता गोस्वामीको पेन्टी छर्लंग देखियो हेर्नुस त... बलिउड अभिनेत्री उदिता गोस्वामीलाई उनको कपडाले धोका दिंदा ‘लज्जित’ हुनु परेको छ । हालैमा नयाँदिल्लीमा भएको एक कार्यक्रममा सहभागी हुन पुगेकी उदिताले कालो रंगको कपडा पहिरिएकी थिइन् । उदिताको कपडा निकै छोटो थियो, जसले उनलाई अप्ठ्यारोमा पारिदियो । केही समयअघि मात्रै विवाह बन्धनमा बाँधिएकी उदिता एक सौन्दर्य सामाग्रीको प्रमोशन कार्यक्रममा सहभागी हुँदा यस्तो घटना घटेको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् ।

No comments:

Post a Comment