Saturday, March 23, 2013

२२ घन्टा सम्म नाङ्गै शर्लिन


२२ घन्टा सम्म नाङ्गै शर्लिन

थ्रीडी’ बाट आफ्नो चलचित्रको करिअर यात्रा सुरु गर्न लागेकी शर्लिन चोपडाले अहिले कडा मिहिनेत गरिरहेकी छिन् । केही समय अघि यिनलाई यो सिनेमाबाट निकालिएको थियो । तर पछि शर्लिनको आवश्यकता परेको भन्दै निर्माणपक्षले पुन उनलाई सिनेमामा भित्राएको थियो ।अहिले यो सिनेमाको धमाधम छायांकन भइरहेको छ ।

चलचित्रको छायांकनको क्रममा शर्लिन २२ घन्टा न्यूड रहेको बताइएको छ । चलचित्रमा शर्लिनको शरिरमा पेन्ट गरिएको थियो । यसैले पनि शरिरमा लगाएको पेन्ट पुछिने डरले शर्लिन २२ घन्टा बिना कपडा बसेको बताइएको छ ।

२२ घन्टा नांगै बस्नु परेपछि शर्लिनले सिंगरेट पिएको बताइएको छ । सिनेमामा काम गर्नका लागि लागिपरेकी शर्लिनले २२ घन्टा नांगै बस्नु पर्दा पनि कुनै दुखेसो नगरेको निर्माणपक्षले बताएको छ ।
भिडियो हेर्नलाइ तलको बक्समा क्लिक गर्नुहोला

No comments:

Post a Comment