Tuesday, April 2, 2013

चाइनामा नेपाली केटिहरुको एकदम माग छ : दुवानी (भिडियो)

नेपाली चलचित्र ‘ढुवानी’को फस्टलुक ट्रेलर सिएनएन हिरो तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोईराला द्वारा एक कार्यक्रमका विच सार्बजनिक गरिएको छ । चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको निर्माण टिमको भनाइ छ । पिताम्बर पाण्डेले निर्देशन, कविता श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा आदिको अभिनय रहेको छ । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । चाइनामा नेपाली केटिहरुको पुरा माग छ रे … अरु हेर्नुस भिडियोमा

No comments:

Post a Comment