Wednesday, April 10, 2013

नेपालमै युवतीहरुको मोलमलाई र मौलाउँदो अवैध यौन धन्दा…

नेपालमै युवतीहरुको मोलमलाई र मौलाउँदो अवैध यौन धन्दा…


पूर्वी नेपालको केन्द्रका रुपमा विकसित भैरहेको सानो शहर इटहरीमा अनेक सुविधाको विस्तारसंगै अवैध यौन धन्दा पनि मौलाउँदै गएको छ । पूर्वाञ्चलमै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठी समेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ ।

सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ । क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।

No comments:

Post a Comment