Friday, April 12, 2013

बादी समुदायका महिलाहरू फेरि लुकिछिपी यौन पेशा गर्न बाध्य

 बादी समुदायका महिलाहरू फेरि लुकिछिपी यौन पेशा गर्न बाध्य
विगतमा यौन पेसा अँगालेका बादी समुदाय र सरकारबीच बाध्यात्मक यौनशोषणमा पारिएका बादी महिलाको जीविकोपार्जनका लागि थप आयआर्जनसहित पुनःस्थापना गर्ने भनी गरिएको सहमति कार्यान्वयन नहुँदा उनीहरू पुनः लुकीछिपी यौन पेसा गर्न बाध्य भएका छन्।
विगतमा यौन पेसा अँगालेका बादी महिलाले सरकारले पुनःस्थापनासहित रोजगारी दिने आश्वासन देखाउँदै यौन पेसा गर्न नदिँदा जीविकोपार्जन गर्न समस्या भएको र अहिले पूर्ण लुकीछिपी यौन पेसा गर्न बाध्य भएको बताउछन् ।
सरकारले बादी समुदायलाई यौनशोषण मुक्त तथा पुनःस्थापना गर्ने घोषणा गरेको लामो समयसम्म कार्यान्वयन नहुँदा बादी महिलाहरू सङ्कटमा परेका छन्।

No comments:

Post a Comment