Friday, April 12, 2013

लैला सन्नी अब भारत घुम्ने (फोटो फिचरसहित)

 लैला सन्नी अब भारत घुम्ने (फोटो फिचरसहित)



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
   

पोर्न स्टारबाट नायिका बनेकी सन्नी लियोन अब ‘लैला’ गीतमा लाइफ प्रस्तुती दिने तयारीमा छिन् । यसका लागि उनी भारतका विभिन्न शहरमा पुग्ने छिन् । ‘सुट आउट एट वाडला’ फिल्ममा लैला बोलको गीतमा आइटम नृत्य गरेपछि सन्नीको चर्चा चुलिएको हो । उनी आफ्नो प्रशंसकको साथमा नृत्य गर्न आतुर छिन् ।यो आइटम गीतले भारत लगायतका विभिन्न देशमा धेरै नै चर्चा बटुलेको छ ।

No comments:

Post a Comment