Wednesday, April 3, 2013

करिनालाई लाग्यो खतरनाक रोग, साथीभाई परिवार सबै चिन्तित

करिनालाई लाग्यो खतरनाक रोग, साथीभाई परिवार सबै चिन्तित बलिउडकी नायीका करिना कपुर खानलाई एउटा रोग लागेको खुलासा भएको छ । उनको यो रोगका कारण परिवार तथा साथीहरू समेत हैरान भएको बताइएको छ । उनलाई एम्नेसिया भएको बताइएको छ । अर्थात् करिनालाई बिर्सने रोग लागेको खुलासा भएको छ । उनले आफ्ना दुई साथीलाई खानाको लागी डाकेर उक्त डाकेको दिन भने बिर्सिएकी छिन् । उनले खाना खाने निम्तो त गरिन् तर जुन दिन बोलाइएको हो त्यो दिन भने उनले ती साथीहरुलाई खाना खान नबोलाएपछी उनको बिर्सीने बानी रहेको खुलासा भएको हो । उनले आफ्ना दुई साथीसहित उनले अमृता लडक, मलाइका अरोरा खान, शविना खान लगायतलाई बोलाइएकी थिइन् । उनले बोलाएको दिनमा भने उनीहरु कसैलाई पनि आज मैले बोलाएको थिए भन्दै कसैलाई पनि फोन नगरेपछी उनले बिर्सिएको हुन सक्ने बताउछन् भने एक साथीले भने उनले जानी जानी पनि बिर्सेको बहाना गरेको हुन सक्ने शंका व्यक्त गरेका छन् । हेरौ उनले यो कुरालाई कसरी ट्याकल गर्ने हुन् ।

No comments:

Post a Comment