Tuesday, May 7, 2013

बारुले कम्मर यो पो हो त (फोटोभिडियो सहित)

बारुले कम्मर यो पो हो त (फोटोभिडियो सहित) राचिन सूचकांकहरुमा युवतीहरुका सुन्दरताका लक्षणहरुमध्ये छिनेको कम्मर अर्थात् बारुले कम्मरलाई पनि मुख्य मानिन्छ । बढि फुकेको वा भद्दा कम्मर भएका षोडसीहरु राम्रा मान्दैनन् तन्नेरीहरु । तर भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ? धेरैको त नितम्ब बढि ठूलो भएकैले कम्मरको आकार तुलनात्मक रुपमा सानो देखिएको मात्र हुन्छ । तथापि अमेरिकाकी एक महिलाको कम्मर भने साँच्चीकै बारुले छ । क्याथी जंग नामकी ती महिलाको कम्मर खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च गोलाइको मात्र छ । १९३७ मा जन्मेकी क्याथीले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनी १.६५ मिटर अग्ली छिन्

No comments:

Post a Comment