Friday, May 10, 2013

नग्न फोटोका कारण शिक्छिका स्कुलबाट निस्काशित

 नग्न फोटोका कारण शिक्छिका स्कुलबाट निस्काशित

अमेरिकाको फ्लोरिडा राज्यको मार्तिन काउन्टी हाई स्कुलका शिक्छिका, ओलिभिया स्प्रेउरले मोडेललिङका क्रममा बिकिनिमा फोटो खिचेका कारण जागिर बाट रजिनामा दिन लगाइएको छ। उनका अनुसार उसलाई थाहा थियो कि त्यसरी फोटो खिचेमा उस्को जागी धराप्मा पर्न सक्थ्यो भने। तर उस्लाई मोडेलिङ गर्न साह्रैनै मन लग्ने भएर फोटो खिच्नमा पछी पारीनन।

No comments:

Post a Comment