Monday, May 6, 2013

ब्राजिलियन मिस बम्पको साथमा रोनाल्डो

ब्राजिलियन मिस बम्पको साथमा रोनाल्डो

चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो युवतीको मामालामा पनि निक्कै अगाडी छन् । हालै मात्र उनको नाम एक ब्राजिलियन मोडलसँग जोडिएको छ । एन्ड्रेसिया नामक यि युवती र रोनाल्डोको सम्बन्धका बारेमा बजारमा हल्ला पनि चलेका छन् । रोनाल्डोसँग होटलमा सँगै बसेपछि एन्ड्रेसियाले भनेकी छिन्, ‘उसको शरिर निक्कै आकर्षक छ र उ घोडा जस्तो छ ।’एन्ड्रेसियासँगको सम्बन्ध पश्चात क्रिष्टियानोले आफ्नी प्रेमिका इरिना सायकलाई धोका दिएको तर्क पनि गरिएको छ । एन्ड्रेसियालाई ब्राजिलको मिस बम्प पनि भन्ने गरिन्छ ।

No comments:

Post a Comment