Wednesday, May 8, 2013

अष्ट्रियामा बेजोडको सैलुन जहाँ अर्धनग्न पारामा सेक्सी युवतीले पुरुषको कपाल काटिदिन्छन् …


अष्ट्रियामा बेजोडको सैलुन जहाँ अर्धनग्न पारामा सेक्सी युवतीले पुरुषको कपाल काटिदिन्छन् …

अष्ट्रियामा एउटा बेजोडको कपाल काट्ने सैलुन खुलेको छ जहाँ कपाल काट्न जाँदा कुनै दह्रा हातवाला पुरुषले टाउको बटार्दिर्नेछैन । टपलेस सुन्दरीहरुको कोमल हातले र्स्पर्श गर्दै पुरुष मित्रहरुको दाह्री कपाल मिलाइदिनेछन् । यो सैलुनकी मालिकनी बोजटिक भेसिलेबस्कीले सैलुनमा ४ जना सुन्दरी महिला कर्मचारी राखेकी छिन् । ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् । यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ । लामो समयसम्म पालो कुरेरै भएपनि तन्नेरीहरु टपलेस युवतीको र्स्पर्श र दर्शनका लागि लालायित भैरहेका छन् । त्यसैले यो सैलुनको व्यापार मालामाल छ । यहाँ कपाल काट्न धेरै दिनअघि नै नाम लेखाएर बुकिङ गर्नुपर्छ । पुरुष ग्राहकले टपलेस युवतीहरु हेर्ने र खुरुखुरु टाउको झुकाएर कपाल काट्न दिनुको विकल्प छैन । अरु केही प्रयत्न गरेमा सिधै निकाला गरिन्छ त्यहाँबाट ।

No comments:

Post a Comment