Saturday, May 11, 2013

अमन्दा भइन् आफ्ना फ्यानहरुका लागि टपलेस

 अमन्दा भइन् आफ्ना फ्यानहरुका लागि टपलेस

(एजेन्सी)–अमेरिकन नायिका र फेसन डिजाइनर अमन्दा बाइन्सले टुइटरको आफ्नो औपचारिक टाइमलाइनमा फ्यानहरुका लागि टपलेस फोटो राखेर तहल्का मच्चाएकी छिन् । उनको यो व्यवहारमा वकालत गर्दै अमन्दाले यी तस्बिरहरु कसैको प्रभावमा आएर नगरेको बताइन् । आफ्नो तौल घटाउन र पहिलेको जस्तै सेपमा आउन यस्तो फोटोसुट गरेको उनको ठम्याइँ छ ।

No comments:

Post a Comment