Monday, April 1, 2013

सैफसँग विहे गर्न चाहेको थिएँ: सोनल चौहान

 सैफसँग विहे गर्न चाहेको थिएँ: सोनल चौहान


बलिउड अभिनेत्री सोनल चौहानले एक फेशन शो कार्यक्रममा फिल्मी दुनियामा आफूलाई सिर्फ सैफल अली खान असल लाग्ने बताएकी छिन् ।

फिल्मी दुनियामा आफूले केवल सैफसँग मात्र विहे गर्न सक्थेँ भन्दै सोनलले अब सैफमाथि अरु कसैको हक भएको बताएकी हुन् । २७ वर्षीय सोनलले अझै आफ्नो विहे गर्ने उमेर नभएको दावी गरेकी छिन् ।

सैफले अघिल्लो वर्ष अक्टूबरमा अभिनेत्री करिना कपुरसँग विहे गरेका हुन्, जुन उनको दोस्रो विहे हो ।

No comments:

Post a Comment