काठमाडौँको ठमेल स्थित एक डान्स बारमा नायिका शुष्मा कार्की आफ्नो मस्त जवानी देखाउदै नाचिरहेकी छिन । मस्त जवानीका कार्कीको नाच हेर्न आएका चार जना केटाहरु पनि उनको मस्त जवानीमा हराई रहेका छन् । चार जना ति साथीहरु एक साथीको सफलतालाई बिशेष बनाउनका लागि उनीहरु त्यहाँ डान्स बारमा पुगेका हुन् । नायिका शुष्मा कार्कीको डान्स बारमा नाच हेर्नलाई पुगेका ति चार जना केटाहरु चलचित्र भाइरसका मुख्य कलाकार आदित्य बुढाथोकी , रेम बिक , विल्सन बिक्रम राई र मानब सुबेदी हुन् । अहिले त्यो ठमेलको त्यो डान्स बारमा रामराजा दाहाल द्वारा निर्देशित नेपाली चलचित्र भाइरसको आइटम गीतको छायांकन भईरहेको थियो । छायांकनमा जानु भन्दा अगाडी चलचित्रको नाम भाइरस भएता पनि चलचित्रको ८० प्रतिशत छायांकन पछी नेपथ्य मा परिबर्तन भएको चलचित्रका निर्देशक रामराजाले डिसीनेपाल डटकमलाई बताए । निर्देशक रामराजा दाहालकै निर्माणमा बनिरहेको यस चलचित्र सपनाहरुको कथामा आधारित भनिएको छ । निर्देशक दाहालले आफूले निर्माण युनिटसँग सल्लाह गरेर नै नेपथ्य नाम राखेको बताए ।निर्देशक रामराजा दाहालकै निर्माणमा बनिरहेको यस चलचित्र सपनाहरुको कथामा आधारित भनिएको छ । निर्देशक दाहालले आफूले निर्माण युनिटसँग सल्लाह गरेर नै नेपथ्य नाम राखेको बताए । यस अघि बनाएका फिल्महरुबाट खासै सफलता पाउन नसकेपछि फिल्म नेपथ्यबाट दाहालले निकै आशा राखेका छन् । मेहनत पनि निकै गरेको र टिम पनि राम्रो भएकोले फिल्म राम्रो बन्नेमा उनी विश्वस्त छन् । फिल्म नेपथ्यमा विल्शनविक्रम राई, मानव सुवेदी, आदित्य बुढाथोकी, सोना तिमिल्सिना, रेम बिक लगायतले अभिनय गरिरहेका छन् । सुवाससिंह बस्न्यातको कथा रहेको यस फिल्ममा मानव सुवेदीले दिएका छन् ।
Monday, December 3, 2012
नायिका शुष्मा कार्की डान्स बारमा नाच्दै

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment