Wednesday, December 5, 2012
घुस खाने देशहरुको कुख्यात सुचिमा नेपाल भ्रस्टाचारको मात्रा बढ्दो(भिडिओ सहित )
नयाँ नेपालमा नेता र कर्मचारी इमान्दार होलान् र देशको चौतर्फी बिकासको रफ्तार होला अनि जनताले आफ्नो काम फत्ते गर्न पैसाको बिटो लिएर घुस खुवाउन नपर्ला भन्ने आशामा तुसारापात भएको छ। भ्रष्ट देशहरुको सूचीमा नेपाल यो वर्ष १ सय ३९ औँ नम्बरमा पुगेको छ। ट्रान्सपरेन्सी इन्टरन्यासनलले प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ३९ औँ नम्बरमा छ। यसअघि नेपाल १ सय ५४ औँ नम्बरमा थियो। विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये १३९ औँ स्थानमा रहेको पाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment