Sunday, June 30, 2013

पोर्न स्टार सन्नी श्रीमान् सँगै फिल्म खेल्दै

(एजेन्सी )पोर्न स्टार सन्नी लियोनको आगमन बलिउड नगरीमा जति चर्चाका साथमा भयो त्यती नै चर्चा उनले आज पनि बटुलिरहेकी छिन् ।

सन्नी लियोनीले ‘जिस्म २’ मार्फत बलिउडमा आफ्नो धमाकेदार इन्ट्री मारेपछि अन्य नायिकाहरु पनि सन्नी देखि डराएका छन् ।

थिए । तर अब सन्नीले आफ्ना पति डानियललाई पनि बलिउड नगरीमा भित्राएकी छिन् । काइजात गुस्ताजले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र उनका पति डानियल वेभर देखिन लागेका हुन् ।

यस बिषयमा सन्नीले भनेकी छिन्, ‘म पहिले देखि नै डानियल बलिउडमा आउन भन्ने चाहन्थे, अब त्यो सपना पुरा भएको छ ।’

तर यो चलचित्रमा सन्नी र डानियल एकअर्काको जोडीको रुपमा भने पर्दामा देखिने छैनन् ।

No comments:

Post a Comment